sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको बराहपोखरीमा कांग्रेस बिजयी

खोटाङ, १८ असार । खोटाङको बराहपोखरी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शालिकराम बञ्जरा बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका गणेशप्रसाद कोईरालालाई २ सय ३८ मतले पछि पार्दै बञ्जरा बिजयी भएका हुन् । 

बञ्जराले १९ सय ७१ ल्याउनुभयो भने कोईरालाले १७ सय ३२ मत प्राप्त प्राप्त गरेका छन् । गाउँपालिकाको उप प्रमुखमा भने नेकपा एमालेकी गोमा मगरले १८ सय ४४ मत ल्याई बिजय हासिल गरे  । निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्मला राईले १७ सय मत ल्याए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post