sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » दिप्रुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित

खोटाङ १७ असार । जिल्लाको दिप्रुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको छ ।

प्रमुखमा कांग्रेसका भूपेन्द्र राईले २८६५ मत पाएका छन् भने उपप्रमुखमा सपना राईले २२२२ मत पाएर विजयी भएकी छिन् ।

प्रमुख प्रतिस्प्रर्धी एमालेका अर्जुन रोकाले १७६२ मत पाएका छन् भने उपप्रमुखमा अम्बिका राईले १९३४ मत पाएकी छिन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post