sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » स्वास्थ्य मन्त्रीमा खोटाङका पोखरेल

काठमाडौं १२ साउन
खोटाङ जिल्ला निवासी गिरिराजमणी पोखरेल स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गरेको दोस्रो चरणको मन्त्रीपरिषद विस्तार अन्तर्गत पोखरेल नेकपा माओवादी केन्द्रबाट स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् ।

पोखरेल यसअघि केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए । शिक्षा ऐनको नयाँ संशोधन लगायत शैक्षिक क्षेत्रमा उनले गरेको राम्रा कामले उनी पुनः मन्त्रीमा दोहोरिएका हुन् । उनी यसअघि स्वास्थ्य मन्त्री समेत बनिसकेका छन् ।

खोटाङका खार्मामा जन्म लिएका पोखरेलले पछिल्लो समय महोत्तरीलाई कार्यथलो बनाउँदै आएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post