sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » जन्तेढुङ्गा गाउँपालिका बैठक- निशुल्क जग्गा खोजी, प्रवक्तामा राई

खोटाङ २७ असार
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले कार्यालयको भवन निर्माणका लागि निशुल्क जग्गाको खोजी गरेको छ ।

पालिकाको पहिलो बैठकले  गाउँपालिका भवन निर्माणलाई प्राथमिकता दिँदै निशुल्क जग्गा खोजी गर्ने निर्णय गरेको हो । बैठकले वडा न. ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको संयोजकत्वमा जग्गा व्यवस्थापन समितिसमेत गठन पनि गरेको छ ।

 बैठकलले गाउँ कार्यपालिकाको कार्य विभाजन तथा कार्य सम्पादन नियमावली २०७४ समेत पास गरेको बताइएको छ ।

यस्तै, गाउँपालिकाको प्रवक्तामा वडा नं ६ का वडाध्यक्ष शुकदेव राईलाई बैठकले चयन गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post