sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » नेता तथा अभियान्ता जोशीको निधन

खोटाङ, २१ असार

खोटाङका समाजिक अभियान्ता तथा नेकपा एमाले जिल्ला स्तरीय नेता नारायण प्रसाद जोशिको निधन भएको छ ।

खोटाङ सदरमुकाम दिक्तेल घर भएका जोशिको आज निधन भएको हो । क्यान्सरबाट पीडित जोशिको बुधबार विहान निधन भएको छ ।

उनी एमाले खोटाङ सचिवालय सदस्य तथा रुपाकोट मझुवागढी नगरपालिकाका संयोजक थिए । साथै, २००४ साल माघ ४ गते जन्मिएका जोशी समाजिक अभियानमा समेत सक्रिय थिए ।

उनी गैसस महासंघ खोटाङका पूर्व अध्यक्ष, गैसस महासंघ पुर्वाञ्चल क्षेत्रीय उपाध्यक्ष, सत्रिय बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष र हिमाली क्लबका अध्यक्षसमेत रहेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post