sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » आधारभुत पत्रकारिता तालिम सञ्चालन

खोटाङ, असार–२५, खोटाङ सदरमुकाम दिक्तेलमा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरिएको छ ।
 दक्ष र नयाँ पत्रकार उत्पादनका लागि दिक्तेलको भवनगैरास्थित श्रेष्ठ होटलमा आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको हो ।

शनिबार र आईतबार सञ्चालन गरिएको तालिममा १९ जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।

 स्थानीय तह कार्यान्वायनमा आएसँगै बढेको सञ्चार माध्यम र पत्रकारको मागलाई मध्ये नजर गर्दै पत्रकारिता तालिम आयोजना गरिएको आयोजक टंक थापाले बताउनुभयो । तालिम सांसद राधा तिम्सिनाको संसदीय बिकास कोषको बजेटबाट आयोजना गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post