sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » कार्यपालिका निर्माणकाक्रममा एमाले–माओबादी केन्द्रको गठबन्धन

रामधन बेदना/खोटाङ, 
असार २३ । नगरपालिका र गाउँपालिकाको कार्यपालिका निर्माणका क्रममा खोटाङमा एमाले र माओबादी केन्द्रले गठबन्धन गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, साकेला र बराहपोखरी गाउँपालिकामा कार्यपालिका बनाउनेक्रममा एमाले र माओबादी केन्द्र मिलेको हो ।

 एमालेको स्पष्ट बहुमत भएका ठाउँमा पनि बामपन्थी एकताका लागि बिभिन्न पालिकामा माओबादी केन्द्रसँग तालमेल गरिएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताए । 

अरुले तालमेल गर्दा पनि स्पष्ट बहुमत भएका कारण एमालेले जन्तेढुंगा, केपीलास र लामीडाँडा गाउँपालिकामा भने एकलौटी गाउँ कार्यपालिका बनाउने तयारी गरेको छ । एमालेले जिल्ला समन्वय समिति भने एक्लै बनाउने जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post