sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » प्रलोभनमा पारी बालिका बलात्कारको आरोपमा मुद्धा दर्ता

खोटाङ २ साउन
जिल्ला अदालत खोटाङमा बालिका बलात्कार आरोपितका विरुद्ध मुद्धा दायर भएको छ ।

 प्रलोभनमा पारेर १५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका ४७ वर्षीय देउकुमार राई बिरुद्ध अदालतमा बिहिबार मुद्धा दर्ता भएको हो ।

 असार २ गते राती वालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राई विरुद्ध हाडनातामा जवरजस्ती करणी महल अन्र्तगत मुद्धा दर्ता भएको जिल्ला अदालत खोटाङले जनाएको छ ।

पीडित परिवारले दिएको ठाडो उजुरीका आधारमा प्रहरीले राईलाई असार ८ गते रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट पक्राउ गरेको थियो । पीडित बालिकाको जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरेर आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post