sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » रुपाकोट नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरद्वारा पदभार ग्रहण

रामधन राई/खोटाङ, १८ असार । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले आईतबारबाटै कार्यभार सम्हालेका हुन् । 

मूख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरे लगत्तै नवनियुक्त मेयर र उपमेयरले नगरपालिकाको कार्यभार सुरु गरेका हुन् । १५ वटा वडा रहेको नगरपालिकाका हरेक वडामा वडा कार्यालय स्थापना गरेर वडाबाटै दैनिक कामकाज सञ्चालनको व्यवस्था मिलाइने नवनिर्वाचित मेयर रिजालको भनाई छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post