sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खाेटाङ जिससकाे निर्वाचन जारी

खाेटाङ २० साउन । खोटाङमा जिल्ला समन्वय समितिको निर्बाचन जारी रहेकाे छ ।

कांग्रेस प्रमुखमा प्रकाश श्रेष्ठ, उपप्रमुखमा चन्द्रकाला राई, सदस्यहरुमा अन्जना केशि,  शसिकला राई, प्रतिक्षा नेपाली, अमृत गिरी, हीरामाया दर्जी, मुगादेबि तामाङ र ज्ञानबहादुर तामाङ रहेका छन् भने, एमालेका तर्फबाट प्रमुखमा बबि चामालिङ, उपप्रमुखमा गोमादेबी खत्री, सदस्यहरुमा कमलकुमारी राई, भगवती प्रधान, अन्जना राई, चर्च बिश्वकर्मा, अडिराम राई, उदयबहादुर कार्की, रुद्रबहादुर बिष्टको उम्मेद्वारी परेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post