sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चट्याङ लागेर एकजनाको मृत्यु

खोटाङ ११ भदौ ।
वर्षासँगै परेको चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । गत शुक्रवार राति खोटाङको लामिडाँडा गाउँपालिका–२ खार्पाका ३५ वर्षिय नारायण श्रेष्ठको मृत्यु चट्याङबाट भएको प्रहरीले जनाएको छ  । 

चट्याङले मृतक श्रेष्ठको आधा शरीर र घाँटी डढेको अवस्थामा भेटिएको अस्थायी प्रहरी चौकी खार्पाका प्रहरी सहायक निरीक्षक पशुपति बस्नेतले बताए । पोष्टमार्टम गरी श्रेष्ठको अन्तिम संस्कार आइतबार गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post