sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हस्पिटलबाट डा. भट्टराई घर फर्किए

भक्तपुर २६ साउन । मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई बुधबार घर फर्किएका छन् ।

डा भट्टराईको भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उनको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।

आज अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीले बुधबार भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post