sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङमा १० मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन

काठमाडौं १५ भदौ
खोटाङमा आगामी प्रदेश र केन्द्रको निर्वाचन १० मंसिरमा हुने भएको छ ।
सरकारले दुई चरणमा गर्ने तयारी गरेको निर्वाचन अनुसार पहिलो चरणमा हुने निर्वाचन अन्तर्गत खोटाङ पनि परेको हो ।
पहिलो चरणको निर्वाचनमा प्रदेश एकबाट खोटाङका साथै सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथरमा पनि हुने भएको छ । प्रदेश एकका इलाम, तेह«थुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा भने २१ गते हुने दोस्रो चरणमा हुने भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post