sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » प्रदेश र केन्द्रको चुनाव दुई चरणमा १० र २१ मंसिरमा गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं १४ भदौ
सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन १० र २१ मंसिरमा गरेर दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो ।   बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचनको मिति मंसिर २१ गतेलाई तोकेको हो । 

सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post