sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बाढीले खोटाङमा ७ वर्षिय बालकको ज्यान लियो

खोटाङ २८ साउन
देशभरी नै बाढी र पहिरोले ठूलो जनधनको क्षति भईरहेको अवस्थामा खोटाङमा पनि एक बालकको ज्यान गएको छ ।
केपीलासगढी गाउँपालिका–४ बस्ने मन्जुल राईको छोरा ७ वर्षीय रोबिन राई घरबाट हराएकोमा केपीलासगढी–५ स्थित तापखोलाले बगाई ल्याएको अवस्थामा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

बाढीका कारण तराई क्षेत्रसहित देशका विभिन्न भुभागमा करिब तीन दर्जनको ज्यान गएको छ भने हजारौं विस्थापित बनेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post