sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङका राजेश राई पत्रकार महासंघको केन्द्रिय सदस्यमा विजयी

खोटाङ ६ भदौ
खोटाङका राजेश चाम्लिङ राई नेपाल पत्रकार महासंघको  केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

५ भदौमा सम्पन्न मतदानबाट उनी  जनजाती खुल्लातर्फ विजयी भएका हुन् । उनी प्रेस सेन्टर नेपालका तर्फबाट उम्मेदवार बनेका थिए ।

खोटाङ रुपाकोट मझुवागढी नगरपालिकामा घर भएका चाम्लिङ गोरखापत्र दैनिकमा कार्यरत छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post