sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटेहाङ गाउँपालिका प्रमुखकी बिरामी आमा भेट्न दुवै सांसद पुगे उदयपुर

खोटाङ २६ साउन

खोटेहाङ गाउँपालिका प्रमुख प्रदीप राइकी आमा शुभकुमारी राई बिरामी हुनु भएकाे छ । उहाँ हाल भने लामो अस्पताल बसाईपश्चात् गाइघाटस्थित निजि घरमा आराम गरिरहनु भएको छ ।

गाउँपालिका प्रमुखकी आमाको स्वास्थ्यबारे बुझ्न खोटाङ दुवै क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद पिके राई र विशाल भट्टराई भने गाईघाट पुग्नु भएकाे छ । एमालेले इलाममा आयोजना गरेको कार्यक्रम सम्पन्न गरेर दुवै सांसद शुभकुमारीको  स्वास्थ अवस्था बुझ्न् गाइघाट पुगेका हुन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post