sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » यी हुन् खोटाङका मन नै लोभ्याउने मनोहर ठाउँ र दृश्यहरु (फोटोफिचर)

हलेसीबाट दिक्तेल जाने बाटोबाट देखिने हिमालय तथा मनोहर दृश्यहरु । अहिले यो सडकमा भने पिच भएको छ ।









खोटाङ हरियाली डाँडापाखाको धनी जिल्ला हो । यहाँका सयौं ठाउँहरुबाट सुर्योस्तको दृश्य देख्न सकिन्छ ।



दिक्तेलको मुडेबाट हुर्लङतर्फ देखिएको दृश्य


दिक्तेल मुडेस्थित सानो रुखमा फुलेको लालीगुराँस ।

खोटाङ सदरमुकाम दिक्तेल


अलैंची बगान


साकेला गाउँपालिकामा रहेको एक झरना।


खोटाङमा सयौं किसिमका चराचुरुङ्गी देख्न पाइन्छ । यो दृश्य भने रुपीको हो ।



अब तपाईले पूर्वको पशुपति भनेर परिचित प्रसिद्ध धार्मिक स्थल हलेसीका दृश्यहरु देख्न सक्नुहुनेछ ।



हलेसी गुफा
गुफाभित्रको एक ठाउँबाट आकाशतिर नियाल्दा देखिने दृश्य



हलेसी बजारको एक भाग । नोटः दुई वर्ष अगाडी लिएको फोटो भएकाले धेरै संरचना र भवनहरु परिवर्तन भएका छन् ।
बराह पोखरी, तस्बीरः साभार

खोटाङ र भोजपुरको सिमानामा अवस्थित मेरुङ डाँडा । यहाँबाट हिमाल तथा पहाडहरुका मनोरम दृश्य देख्न सकिन्छ ।

खोटाङ र भोजपुरको सिमानामा अवस्थित ट्याम्के डाँडा । यो समुन्द्री सतहबाट ३ हजार उचाईमा पर्छ । यहाँबाट आठ हजार माथिका ६ वटा हिमाल देख्न सकिन्छ । यो एक धार्मिक स्थल समेत हो । तस्बीरः इन्टरनेटबाट साभार


यी तलका तीन दृश्य खोटाङ र भोजपुरको सिमानामा अवस्थित मलुवा पोखरीको हो । यो ट्याम्के र मेरुङको बिचमा पर्दछ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post