sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको नयाँ सिडिओमा एकदेव अधिकारी, पोखरेलको सिन्धुपाल्चोकमा सरुवा

काठमाडौं ८ भदौ
खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रल्हाद पोखरेलको सरुवा भएको छ । पोखरेलको सरुवासँगै खोटाङको नयाँ सिडिओमा एकदेव अधिकारी काजमा सरुवा भएका छन् ।

उनी यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा कार्यरत रहेका थिए ।

खोटाङका निवर्तमान सिडिओ पोखरेलको भने सिन्धुपाल्चोकमा सरुवा भएको हुन् ।

गृह मन्त्रालयले सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ गरी २० जना प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सुचना जारी गर्दै सरुवा गरेको जनाएको छ । जस अन्तर्गतका खोटाङका सिडिओको पनि सरुवा भएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post