sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटेहाङ गाउँपालिका प्रमुख राईलाई मातृशोक

खोटाङ ८ भदौ
खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई मातृशोक परेको छ । केही समयदेखि बिरामी रहनु भएकी उनकी पुजनीय आमा शुभकुमारी राईको निधन भएको हो ।

लामो समय काठमाडौका विभिन्न अस्पतालमा उपचार गरेर गाइघाटस्थित नीजि निवासमा आराम गरिरहनु भएकी आमा ७ भदौका दिन निधन भएको खोटेहाङ गाउँपालिका स्थानीय समेत रहेका सांसद विशाल भट्टराईले बताए ।

भट्टराईले मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेको उहाँको परिवार, नातागोता, आफन्तजन, छिमेकी र एमालेपंक्ति सबैमा समबेदना व्यक्त गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post