sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङकी प्रेमिलाको अखिल क्रान्तिकारीको केन्द्रिय खुल्ला सदस्यमा उम्मेदवारी

काठमाडौं १३ भदौ
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनकाे निर्वाचनका लागि खोटाङकी प्रेमिला राईले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

गुणस्तरीय शिक्षा तथा शैक्षिक सुधारका लागि आफूले  खुल्ला केन्दृय सदस्यमा उम्मेद्वारी दर्ता गरेको बताएकी छिन् ।

क्रान्तिकारीको निर्वाचन आज हुने कार्यक्रम रहेको छ । देशभरबाट २०२६ जना प्रतिनिधिले मतदान गर्नेछन् । क्रान्तिकारीको अध्यक्षका लागि अनिल शर्मा, रन्जित तामाङ र मदन अर्यालले उम्मेदवारी दिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post