sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» »Unlabelled » खोटाङका राजेश राई पत्रकार महासंघको केन्द्रमा चुनाव उठ्दै

खोटाङ ३ भदौ
खोटाङका राजेश चाम्लिङ राईले नेपाल पत्रकार महासंघको भोलि र पर्सी हुने केन्द्रीय महाधिवेशनमा जनजाती खुल्ला केन्द्रीय सदस्य तर्फ चुनावमा उठने भएका छन् ।

खोटाङ रुपाकोट मझुवागढी नगरपालिकामा घर भएका चाम्लिङ गोरखापत्र दैनिकमा कार्यरत छन् । लामो समयदेखि पत्रकारिता पेशा रहेका उनले आफूलाई बढी भन्दा बढी भोट गरेर जिताउन आग्रह समेत गरेका छन् ।
मर्यादित पत्रकारिता, स्वाभिमानी पत्रकार तथा सामाजिक संरचना अनुरुप मिडियामाथि पुनर्विचार आफ्नो मुख्य एजेण्डा रहेको उनले बताएका छन् ।

जनजाती खुल्ला केन्द्रीय तर्फ उनी एक सशक्त, इमान्दार र सक्रिय पत्रकार हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post