sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » सुजाता नेपाल आइडलबाट बाहिरिइन्

काठमाडौं ९ भदौ
नेपाल आइडलबाट सुजाता पाण्डे बाहिरिएकी छन् । एपीवान टेलिभिजनबाट प्रसारण हुने म्युजिकल रियालिटी सो अन्तर्गत टप फाइभबाट भोटिंगको आधारमा शुक्रबारबाट उनी बाहिरिएकी हुन् । सुजाता बाहिरिएसँगै नेपाल आइडलमा महिला प्रतिस्पर्धी शुन्य बन्न पुगेको छ ।

नेपाल आइडलमा अब टप ५ मध्ये ४ मात्र नेक्स्ट राउण्डमा पुगेका छन् । प्रतियोगी निशान भट्टराई , वुद्ध लामा , प्रताप दास , सागर आले , सुजाता पाण्डे मध्य एक आज सुजाता बाहिरिएकी हुन् । आउदो हप्ता टप ३ का लागि निशान , प्रताप , वुद्ध र सागरले प्रतिस्प्रधा गर्नेछन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post