sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » अबको निर्वाचनलाई केन्द्रीत गरेर खोटाङेहरुको काठमाडौंमा भेला

काठमाडौं ५ भदौ
आगामी निर्वाचनको तयारी स्वरुप एमाले निकट तथा समर्थक खोटाङेहरुको भेला काठमाडौं भएको छ ।


काठमाडौमा खोटेहाङ गाउँपालिकाको लिकुवा र जन्तेढुङगाको डम्बर्खुको भेला सम्पन्न भएको हो ।

विकास निर्माण र आगामी निर्वाचनका लागी गर्नुपर्ने तयारीका विषयमा छलफल केन्द्रित भएकाे खोटाङका सांसद तथा एमाले नेता विशाल भट्टराईले बताए ।

पेप्सीकोलास्थित एक क्याफेमा भएको भेलामा अब हुने प्रदेश र केन्द्रको निर्वाचनमा पुरै शक्ति गाउँमा गएर केन्द्रीत हुने निर्णय समेत भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post