sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खानीडाँडा विमास्थल दिप्रुङ गाउँपालिका जोड्ने सडक निर्माण सुरु

खोटाङ २६ भदौ
खोटाङको खानीडाँडा विमानस्थलदेखि दिप्रुङ गाउँपालिका जोड्ने सडक निर्माण सुरु भएको छ ।

१५ किलोमिटर लामो उक्त सडकको यसै शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गरे । सडक दिप्रुङ गाउँपालिका–१ याम्खा हुँदै रुपाकोट मझुवागढी नगरपालिका– ४ सम्म पुग्ने छ ।

सडक विभागको ६ लाख अनुमदानमा गत वर्ष खानीडाँडातर्फ ट्रयाक खोल्न सुरु गरिएको थियो । हालै बसेको गाउँसभाले उक्त सडकका लागि ७५ लाख बजेट विनियोजन गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post