sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » खोटाङका नब प्रतिभा यसकुमार एकल साँझ जारी

खोटाङ भदौ–३१, खोटाङका लफ्याङका नब प्रतिभा गायक यसकुमार राई एकल साँझ ललितपुरमा जारी छ । ‘गीत संगीतको संरक्षण–सम्बद्र्घन’ भन्दै भ¥याङ नाट्य मञ्च नेपाल केन्द्रीय कार्यालय काठमाण्डौंको आयोजनामा द क्राउन रेष्टुरेण्ट सातदोबाटोमा आज शनिबार अपरान्हदेखि जारी रहेको हो ।
कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, प्राज्ञ संगीतकार शान्तिराम राई लगायत गीतसंगीतसम्बद्घ बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको जनाईएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण रुपाकोट सामुदायिक रेडियो ९६.६ र सोलु एफ.एम. १०१.२ मेगाहर्जबाट भईरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post