sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » प्रदेश र संघको निर्वाचनः भदौ २४ मा समानुपातिक बन्दसूची, ५ र १६ कात्तिकमा प्रत्यक्षमा उम्मेदवारी दर्ता


काठमाडौँ, २७ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।


प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबारका दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय गरेको हो ।

कार्यतालिका अनुसार, समानुपातिक निर्वाचन प्रणालीका लागि यही भदौ २४ गतेदेखि र प्रत्यक्ष निर्वाचन प्रणालीको पहिलो चरणका लागि कात्तिक ५ गतेदेखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post