sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » माओवादी केन्द्रले बनायो २७ सदस्यीय काठमाडौं– रु.म. नगरपालिका सम्पर्क समिति

काठमाडौं १८ भदौ

नेकपा माओवादी केन्द्रले जित कुमार राईको अध्यक्षमा २७ सदस्यीय काठमाडौं–रुपाकोट मझुवागढी नगरपालिका सम्पर्क मञ्च गठन गरेको छ ।

काठमाडौं आइतबार भएको भेलाले खोटाङ काठमाडौं सम्पर्क मञ्च अन्तर्गत २७ सदस्यीय नगरपालिका–काठमाडौं सम्पर्क कार्यसमिति चयन
गठन गरेको हो ।

सम्पर्क समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष डिल्ली आचार्य र वसन्त राई, सचिव दिपेन्द्र ढुंगाना, सहसचिवद्धयमा तविन आचार्य र प्रतिक कार्की,कोषाध्यक्षमा जयन्ती राई (अपेक्षा)  रहेका छन् ।

भेलामा सचिवालय सदस्यहरु टंक राई, जय राई, अमेम्बर राई, पोलिटब्यूरो  सदस्यहरु रामकुमार राई (पासाङ), दुर्गा जयन्ती राई, पोल्युटव्युरो सदस्य तथा खोटाङ जिल्ला पार्टी इन्चार्ज ध्रुवकुमार बुढाथोकी (धिरेन), खोटाङ जिल्ला पार्टी अध्यक्ष देवान चाम्लिङ (पृथ्वी), केन्द्रिय सल्लाहकार सदस्य  डा. धनप्रसाद सुवेदी तथा जिल्ला समिति सदस्यहरु उपस्थित थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post