sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » राजपा कार्यकर्ताको आक्रमणबाट कांग्रेस उम्मेदवार घाइते

काठमाडाैं १ असाेज
राजपा कार्यकर्ताले कौडेना गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाईते बनाएका छन् ।
साहमाथि बिहीबार राति आक्रमण भएको हो ।

घरदैलो कार्यक्रम सकेर फर्कदैँ गर्दा रजपा कार्यकर्ताले साहमाथि लक्ष्मीपुरमा आक्रमण गरेका थिए ।

आक्रमणमा घाईते भएका साहको जिल्ला अस्पताल मंगलवामा उपचार भईरहेको खबर नयाँ पत्रिकामा छ ।

उनको अनुहार र निधारमा चाटे लागेको आफन्तले जनाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post