sponsor

समाचार

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » एनआरएन कतारको खुल्ला सदस्यमा खोटाङका आचार्य विजयी

काठमाडौं १८ भदौ
गैरआवासीय नेपालि संघ राष्ट्रिय समन्वय समिती कतार (एनआरएनए– एनसिसी कतार) को खुल्ला सदस्यमा खोटाङका रुद्र शर्मा आचार्य विजयी बनेका छन् ।

शनिबार कतारमा सम्पन्न मतगणना अनुसार उनी खुल्ला सदस्यमा विजयी भएका हुन् ।

विजयपछि उनले विजय गराउन सहयोग गर्ने सम्पूर्ण मतदाताहरु, खोटाङ सेवा समाज, कतारका सम्पूर्ण टिम, यस अभियानका अभियन्ताज्युहरु, सम्मानित अग्रजहरु, कतारस्थित सम्पुर्ण संघ संस्था तथा सम्पुर्ण शुभ चिन्तकहरु, प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post