sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » एक लाख तोकियो प्रदेश प्रमुखको तलब सुविधा

१० असोज, काठमाडौं । सरकाले प्रदेश प्रमुखलाई मासिक १ लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ ।
सो विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । ४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने गरी यो विधेयक ल्याइएको हो ।

प्रत्येक प्रदेशमा आफ्नो प्रतिनिधिका रुपमा सरकारको एकजना प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ ।

सरकारले प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिले पदमुक्त नगरे प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post