sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » खोटाङका रुद्र शर्मा एनआरएन कतारको खुल्ला सदस्यमा भिड्दै

काठमाडौं १६ भदौ
खोटाङका रुद्र शर्मा अाचार्यले गैर आबसिय नेपाली संघ नेपालीहरुको साझा संस्था राष्ट्रिय समन्वय परिषद कतारका लागि खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।

आगामी २०१७–१९ कार्यकालको नेतृत्व चयनका लागि सातौ राष्ट्रिय महाधिवेशन अन्तरगत अाज शुक्रबार मतदान हुनेछ । खुल्ला सदस्यका उम्मेदवार शर्माले आफूलाई अमूल्य भोट दिएर जिताउन आग्रह समेत गरेका छन् ।
उनको अनुरोध यस्तो छः

आदरणीय गैर आबसिय नेपाली दाजुभाई दिदी बहिनीहरु, बुद्धिजीवी, पत्रकार, समाजसेवी, कला साहित्यक तथा बिभिन्न तहमा कार्यरत श्रमिक मित्रहरुमा साझा नमस्कार ।

गैर आबसिय नेपाली संघ नेपालीहरुको साझा सस्था राष्ट्रिय समन्वय परिषद NRNA-NCC कतारको आगामी २०१७-१९ कार्यकालको लागि मैले खुल्ला सदश्यमा उम्मेदवार दिई सकेको हुदा तपाई गैर आबसिय नेपाली संघमा आबद्ध हुनु हुने सम्पूर्ण मेरा दाजुभाई दिदी बहिनीहरु, बुद्धिजीवी, पत्रकार, समाजसेवी, कला साहित्यक तथा बिभिन्न तहमा कार्यरत श्रमिक मित्रहरुमा हार्दिक मलाइ तपाइको अमुल्य भोट दिई बिजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post