sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एमाले निकट युवाको जन्तेढुङा र बाराहपोखरी गाउँपालिकामा संयुक्त अधिवेशन सम्पन्न

खोटाङ २१ भदौ
खोटाङको जन्तेढुङ्गा र बाराहपोखरी गाउँपालिकामा नेकपा एमाले निकट युवाहरुको संयुक्त युवा अधिवेशन सम्पन्न भएको छ ।

सिन्ताङमा भएकाे सम्मेलनले जसपाल राइको अध्यक्षतामा जन्तेढुङ्गाको र सेवन राइको अध्यक्षतामा बाराहपोखरीको गाउँपालिकास्तरीय कमिटी गठन समेत गरेको छ ।

जिल्लाका दुई दक्षिणी गाउँका युवाहरूको बृहत भेलाले निर्माण गरेको यो युवा संघको कमिटीले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा एमालेलाई बिजयी बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने जिल्ला इन्चार्ज विशाल भट्टराईले जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post