sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटेहाङमा एमालेको प्रशिक्षण सम्पन्न, दुई सांसद र दिक्तेलका मेयरले दिए प्रशिक्षण

खोटाङ १८ भदौ

नेकपा एमालेले खोटेहाङ गाउँपालिका स्तरीय प्रशिक्षण सम्पन्न गरेको छ । खोटेहाङ गाउँपालिकामा आइतबार आयोजित प्रशिक्षणमा पालिकाका २ सय बढी अगुवा कार्यकर्तामाझ प्रशिक्षण चलाएको सांसद तथा जिल्ला पार्टी इन्चार्ज विशाल भट्टराईले जानकारी दिए ।

खोटेहाङमा सांसदद्धय विशाल भट्टराई, पिके राई तथा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सहभागी एक नेताका अनुसार सांसद भट्टराईले समसामयिक राजनीतिक अवस्था, सांसद राईले जनप्रतिनिले खेल्नु पर्ने भूमिका र विकास निर्माण तथा मेयर रिजालले स्थानीय तहका जनप्रतिनिधि र पार्टीको अन्तरसम्बन्धका विषयमा प्रशिक्षण दिएका थिए । हालै बसेको एमाले जिल्ला पार्टीको बैठकले प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post