sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ऐसेलुखर्क गाउँपालिकामा एमालेको प्रशिक्षण

खोटाङ २९ भदौ
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नेकपा एमालेको प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा जिल्ला इन्चार्ज विशाल भट्टराई, जिल्ला सचिव देबबिक्रम राई, प्रदेश कमिटीका सल्लाहकार लबकुमार राई, गाउँपालिकाको निर्वाचित उपाध्यक्ष पुस्पकला भुजेल आदिले मन्तव्य राखेका थिए ।

निर्वाचित जनप्रतिनिधि, पराजित उम्मेदवार लगायत दुइसय अगुवा कार्यकर्ता सहभागी कार्यक्रममा निर्वाचित सम्पुर्ण पदाधिकारीलाई सम्मान गरिएका थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post