sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कांग्रेस उम्मेदवार टुंगियो, केन्द्रमा सरस्वती, प्रदेशमा सुवास र विष्णुकुमार

खोटाङ १ कात्तिक
नेपाली कांग्रेस खोटाङको उम्मेदवारको टुंगो लागेको छ । आगामी १० र २१ मंसिरमा हुने केन्द्र (संघ) र प्रदेशका लागि कांग्रेसको तर्फबाट उम्मेदवारी टुंगो लागेको हो ।

 जिल्ला समितिले ४३ आकांक्षीको नाम सिफारिस गरेकोमा त्यसको टुंगो लागेको हो ।

जस अन्तर्गत प्रतिनिधिसभा अर्थात केन्द्रको निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजिमयलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुवासकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट विष्णुकुमार राईलाई टिकट दिने निर्णय भएकाे छ । 

समानुपातिकतर्फ भने प्रतिनिधिसभाका लागि हिरा गुरुङ र प्रदेशसभाका लागि वीरकाजी राईको नाम सिफरिस गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post