sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सिंचाई राज्यमन्त्री माथि बम प्रहार

कात्तिक–३०,  सिंचाई राज्यमन्त्री एवं कांग्रेस रोल्पाका उम्मदवार अमरसिंह पुनमाथि बम प्रहार भएको छ । रोल्पाको स्वर्णवती गाउँपालिका–१, बाद्रिवनमा बिहीबार दिउँसो उनीमाथि बम प्रहार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले बम प्रहारको पुष्टि गरेको छ । तर उनलाई केही नभएको प्रहरीले जनाएको छ । उनीमाथि सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post