sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा आगालगीबाट घर जल्दा ६ लाखको क्षति

खोटाङ कार्तिक–२८,  भान्छा कोठाबाट सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका भीमबहादुर मगरको दुई वटा घर जलेको छ । मंगलबार भएको आगालागीबाट मगरको दुई वटा घर, गोठ, २ लाख ११ हजार र केही सुनचाँदी समेत जल्दा अनुमानित ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 
आगो प्रहरी तथा स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएको प्रहरी चौकी अर्खौलेले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post