sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भिर

खोटाङ कात्तिक–३०,  खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भिर घाईंते भएका छन् । जाउँपालिकाको वडा नम्बर ७ मा पर्ने माक्पा सिम्लेमा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट ऐसेलुखर्कतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ६३२७ नम्बरको ट्याक्टर अचानक खस्दा ट्याक्टर धनी उदय राई घाईते भएको प्रहरी चौकी जालपाले जनाएको छ ।   
प्रहरीको अनुसार ट्याक्टर अचानक पछाडी सरेर सडकबाट अन्दाजी १०० मिटर तल खस्दा ट्याक्टर धनी ३० बर्षिय राईको टाउको र ढाडमा चोट लागेको छ । राईलाई उपचारका लागि काठमाण्डौ पठाईएको छ । ट्याक्टरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post