sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » केपी ओलीले सम्बोधन गर्दै गर्दा आमसभामा बम बिस्फोट

 मंसिर–१२, बिस्फोट बाम गठबन्धनले ललतिपुरको लगनखेल बसपार्कमा आयोजना गरेको आमसभा स्थल नजिकै बम विष्फोटन भएको छ । बटुक भैरव मन्दीर नजिकै बम विष्फोटन भएको घटना स्थलमा रहेका ललितपुर एमालेका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले जानकारी दिएका छन ।
 बम विष्फोट भएपनि आम सभा भने नभाँडीएको बताइएको छ । नेकपा एमाले र माओबादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरीरहेका बेला बम विष्फोट भएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post