sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » १२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन टेलिकमको आग्रह

मंसिर–१०, नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिचित नम्बरबाट आएका कल नउठाउन सबैलाई आग्रह गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको फोन नउठाउन आग्रह गरेको छ ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । यसरी ठगहरुले अनेक प्रकारका प्रलोभन देखाएर बैंकमा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ । न्युज अफ नेपालमा उल्लेख छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post