sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नेपाल कम्युनिष्ट पार्टीद्वारा नेपाली कांग्रेसका उमेदवारको सम्पति कव्जा

कार्तिक–१७, भोजपुरमा नेपाल कम्युनिष्ट पार्टीले नेपाली कांग्रेसका भोजपुर क्षेत्र नं ख प्रदेश सभाका उम्मेदवार गोविन्द कार्कीको सम्पति कब्जा गरेको घोषणा गरेको छ । शुक्रबार कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञाप्तीमा उम्मेदवारी फिर्ता लिन सवै उमेदवारहरुलाई अनुरोध गरिए पनि बेवस्ता गरेको भन्दै आफुहरुले उम्मेदवार कार्कीको सम्पति कव्जा गरेको उल्लेख छ  ।
कार्कीको भोजपुर नगरपालिका–१२ टक्सारस्थित घरजग्गा कब्जा गरेको घोषणा विज्ञप्तीमा  उल्लेख गरीएको छ । यस अघि दशबर्षे जनयुद्घमा समेत कार्की विस्थापित भएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post