sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » वाम गठबन्धनले प्रत्यक्षमा १०० जित कटायो, दुई तिहाई पुर्याउन ६ सिट बाँकी, १२ मा अग्रता

काठमाडौं २५ मंसिर
वामगठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १६५ सिटमा १०० जित हासिल पार गरेकोे छ । 

वाम गठबन्धनकाे दुई तिहाई पुर्याउन ६ सिट बाँकी रहेकाे छ भने  १२ मा अग्रता कायम राखेका छन् ।

यो समाचार तयारपार्दासम्म एमालेकाे मात्र ७३ स्थानमा जित र ७ मा अग्रता छ भने माओवादी केन्द्रले ३१ स्थानमा जित र ५ स्थानमा अग्रता राखेकाे छ । प्रत्यक्षतर्फ वाम दुई दलले दुई तिहाई पुर्याउने देखिएको हो ।

नेपाली कांग्रेस भने १८ मा जित र ४ स्थानमा अग्रता कायम राखेर तेस्रो स्थानमा छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post