sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङ सदरमुकाम दिक्तेलबजारमा सम्पन्न पूर्ण खोप सुनिश्चितता घोषणा तथा रुपाकोट मझुवागढी नगरपालिका अन्र्तगतका स्वास्थ्यचौकी र शहरी स्वास्थ्य केन्द्रहरु हस्तान्तरण कार्यक्रमका केही झलकहरु :–

खोटाङ पूर्ण खोपयुक्त जिल्लामध्ये ३१ औं जिल्ला बनेको छ । शुक्रबार सदरमुकाम दिक्तेलबजारमा भब्य कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा पूर्ण खोप सुनिश्थितता भएको घोषणा गरिएसँगै जिल्ला पुर्ण खोपयुक्त बनेको हो । जिल्ल खोप समन्वय समितिले स्थानीय हेलिप्याडमा आयोजना गरेको कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिका अन्र्तगतका स्वास्थ्यचौकी र शहरी स्वास्थ्य केन्द्रहरु हस्तान्तरण समेत गरिएको छ ।
                                           कार्यक्रमका केही झलकहरु :–














                                                                                                                              तस्बिर : रामधन राई

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post