sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बम बिस्फोटमा युवा नेता गगन थापा घाइते

मंसिर–१८, राजधानीको  चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता गगन थापा सामान्य घाइते भएका छन् । 
घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ । थापालाई  ढाडमा सामान्य चोट लागेको थापाका सहयोगी सबिन मुडभरीले जानकारी गराए । थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post