sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » याम्खाका दुई उत्कृष्ट विधार्थी पुरस्कृत

खोटाङ मंसिर–२०, खोटाङको दिपु्रङ गाउँपालिका–१ याम्खास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका दुई उत्कृष्ट बिद्यार्थी पुरस्कृत भएका छन् । बिद्यालयमा सञ्चालित ‘राम बहादुर–दिब्या राई स्मृती अक्षयकोष’ मार्फत कक्षा ९ का छात्रा सुजता खत्री र दश कक्षाका छात्र सन्देश राई मंगलवार पुरस्कृत भएका हुन् । 
विद्यालयको नाममा गत साल स्थापित ‘राम बहादुर–दिब्या राई स्मृती अक्षयकोष’ को २ लाख ५ हजार नगदको ब्याजवाट आएको ९० प्रतिशत रकम जनही नगद ४ हजार ५ रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
ब्याजको बाँकी १० प्रतिशत अक्षयकोषको मुल धनमा थप गरिएकोे स्थानिय तथा अक्षयकोष संस्थापक सदस्य नयन्द्र राईले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post