sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बेलायती सेनाको मेजरले दिए बिद्यालयलाई एक लाख

 खोटाङ पुस–१४, ब्रिटिस सेनामा कार्यरत अभिभाबकले खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्वय माबिलाई एक लाख रुपैंयाँ रकम प्रदान गर्नुभभएको छ । हाल बेलायती सेनाको मेजर पदमा कार्यरत सोही स्थानका ध्यानप्रसाद राईले बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि एक लाख रुपैंयाँ सहयोग प्रदान गर्नुभएको हो ।  
बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा मेजर राईले पुस्तकालय एबं भौतिक कामका लागि बिद्यालयका प्रधानाध्यपक केशवकुमार खड्कालाई रकम हस्तान्तरण गर्नुभएको हो । राईले बेलायती सेनामै काम गरेका बाबु शहरमान राई सहित विद्यालयमा आएर रकम प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post