sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा बिशाल ¥याली सहित बृहत सरसफाई सप्ताह उद्घाटन : केही झलकहरु

खोटाङमा बिशाल ¥याली सहित बृहत सरसफाई सप्ताह उद्घाटन गरिएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा बुधबार जिल्लाका बिशिष्ट ब्यक्तित्वहरुको सहभागितामा सदरमुकाम दिक्तेलबजारको रत्नपार्कददेखि शुरु गरिएको ¥याली हाटडाडाँमा टुंग्याईएको थिायो ।
सरोकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दल,  सुरक्षाकर्मी, सरकारी कर्मचारी, पत्रकार, नागरिक समाज, शिक्षक, बिद्यार्थीलगायतको उपस्थितीमा ¥याली सम्पन्न भएपछि हाटडाडाँमा औपचारिक कार्यक्रम गरिएको थियो । सप्ताहको उद्घाटनमा देखिएका केही झलकहरु :

                                                                                                                         तस्बिर : रामधन राई

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post