sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा कस्को मत कति, कति मत बदर ? (अपडेट बेलुकी ९ :३० )

मंसिर–२२,
प्रतिनिधिसभातर्फ 
१, वाम गठबन्धनको विशाल भट्टराई(सुर्य)– १६,४७०
२, लोकतान्त्रिक गठबन्धनको सरस्वती बजिमय(रुख)–१०,०५७
३, नयाँ शक्ति पार्टी नेपालको मदन राई (देब्रे आँखा)–१,२०५
 ४, ससफो नेपालको कृष्णकुमार राई (हातले समातेको मसाल)–१०६१
५, राप्रपा(प्रजातान्त्रिक)को धर्मराज पोखरेल (गोलाकारभित्रको हलो)–९५ 
६, राष्ट्रिय जनता पार्टी नेपालको विश्वास राई (छाता)–७२
७, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को महेश वास्तोला (आयतकार भित्रको हलो)– ३६
८, राष्ट्रिय जनमुक्ति पार्टीको गोकर्ण राई  (घर)–३३ 
९, मंगोल नेसनल अर्गनाइजेसनको बिरलाल राई (भाले) विरलाल –२३
 १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गणेश बहादुर राई (दाब सहितको खुकुरी)–१७ 
प्रदेशसभा सदस्य (क) 
१, वाम गठबन्धनका राजन राई(सुर्य)–७५९६
२, लोकतान्त्रिक गठबन्धनको सुबासकुमार पोखरेल(रुख)–५२९५
३, सङ्घीय समाजवादी फोरम नेपालका नवीन राई (हातले समातेको मसाल)–४५१
४, नेपाल कम्युनिस्ट पार्टी मालेको नेत्रबहादुर कट्वाल (हँसिया तारा)– ३९० 
५, राष्ट्रिय जनतापार्टी नेपालको तुलसीकुमार राई (छाता)–७९
प्रदेशसभा (ख) 
१, वाम गठबन्धनको रामकुमार राई ( पासाङ) (हसियाँ हथौडा)–९,४४३ 
२, कांग्रेसको बिष्णुकुमार राई (रुख)– ६०६१ 
३, संघीय समाजवादी फोरम नेपालको टंकबहादुर थापा(हातले समातेको मसाल)– ४६२ 
४, नेपाल कम्युनिस्ट पार्टी मालेको कुलप्रसाद शर्मा फुयाल–३८५ 
कति मत बदर ?
–प्रतिनिधिसभा सदस्य तर्फ ३०,९४९ मत खसेकोमा १,८८० बदर
–प्रदेससभा (क) तर्फ  १४,६१३ मत खसेकोमा ८०२ मत
–प्रदेससभा ( ख) तर्फ १७,१९९ मत खसेकोमा ८४८ बदर । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post