sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भोजपुर प्रदेश( क) मा बाम गठबन्धनका राजेन्द्रकुमार राई विजयी

 भोजपुर प्रदेशसभा ( क) मा बाम गठबन्धनका उमेदवार एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । राईले १९ हजार दुई सय ९७ मत ल्याई विजयी भएका हुन् । 
 निकटतम प्रतिद्धन्धि संघिय समाजबादी फोरम नेपालका अजम्वर राई काङ्माङ्ले ११ हजार पाँच सय ४६ मत प्राप्त गरेका थिए । प्रदेशका लागि दुई क्षेत्र रहेको यहाँ प्रदेश सभा (ख)मा यस अघिनै एमाले शेरधन राई विजयी बनेका थिए । यस्तै प्रतिनिधि सभाका लागि एक स्थान रहेको यहाँ बाम गठबन्धनका साझा उमेदवार माओबादी केन्द्रका सुदन किराती अग्रस्थानमा रहेकाछन् । किराती ले २२हजार चार ७५ मत प्राप्त गरेकाछन् । उनका निकटतम प्रतिद्धन्धि लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेशका उमेशजङ रायमाझीले १३ हजार ती सय ९६ मत प्राप्त गरेकाछन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post